2076-08-02
2076-08-02
वि.सं. २०७७ (सन् २०२०) मा साउदी अरबकाे मक्का मदिनामा हज गर्न जानकाे लागि आबेदन पेश गर्नु हुन अनुराेध छ । साथै अावेदन यही मंसिर ३० गतेसम्म जिल्ला प्रशासन कार्यलयहरूमा पेश गर्न सकिने व्यहाेरा अनुराेध छ । विस्तृत जानकारीकाे लागि यस साइटकाे सुचना महलमा जानुहुन समेत अनुराेध छ ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| sss.pdf |