Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

सोमबार, श्रावण ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

स्थानीय प्रशासन शाखा

सेवाको

किसिम

सेवा प्राप्त गर्न आवश्यक कागजात र प्रक्रिया

सेवा लिने कोठा

सेवा लिन लाग्‍ने दस्तुर

सेवा लिन लाग्‍ने समय

जिम्मेवारी पदाधिकारी

गुनासो सुन्‍ने अधिकारी

नाबालक परिचयपत्र

 

 

 

 

 

नाबालक परिचयपत्र

क. गोरखा जिल्लाको हकमा

  • A4 Size को नेपाली कागजमा सम्बन्धित वडा कार्यालयबाट तोकिए बमोजिमको फोटो सहितको सिफारिश
  • बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र सक्कल प्रति
  • १३ अंक सहितको अनलाईन दर्ता भएको बाबु र आमाको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति  
  • नाबालकसँग नाता खुल्ने फोटो सहितको नाताप्रमाणपत्र
  • १३ अंक सहितको अनलाईन दर्ता भएको  जन्मदर्ता प्रमाणपत्रको सक्कल प्रति
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरुको सक्कल प्रति
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो ३ प्रति,
  • सनाखतका लागि बाबु वा आमा स्वयम् उपस्थित हुनुपर्ने छ ।

ख. अन्य जिल्लाबाट बसाईसराई गरी आएको भए थप पेश गर्नुपर्ने कागजातहरु

  • खण्ड "क" मा उल्लेख भएका सम्पूर्ण कागजातहरु
  • १३ अंक सहितको अनलाईन दर्ता भएको पारिवारिक विवरण सहितको बसाईसराई दर्ता प्रमाणपत्रको सक्कल प्रति
  • जग्गाधनी दर्ता प्रमाणपत्रको सक्कल प्रति
  • विदेशमा जन्म भएका नाबालकहरुको हकमा
  • खण्ड "क" मा उल्लेख भएका सम्पूर्ण कागजातहरु
  • विदेश जन्म भएको प्रमाणपत्र
  • नाबालक नेपाल आउदा प्रयोग भएको यात्रा अनुमति (One way Travel Document)  वा राहदानी
  • विदेशबाट बच्चा लिई आउने बाबु/आमाको राहदानी (अध्यागमन कार्यालयको छाप सहित)
  • कर्मचारी परिवारको हकमा
  • खण्ड "क" मा उल्लेख भएका सम्पूर्ण कागजातहरु
  • कर्मचारी कार्यरत कार्यालयको सिफारिस पत्र
  • संकेत नम्बर कर्मचारी परिचयपत्र
  • बाबु/आमाको नेपाली नागरिकताको प्रमाणपत्र वाहिरी जिल्लाबाट जारी भएको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालय / इलाका प्रशासन कार्यालयबाट प्रमाणित भई आएको नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

झ्याल नं. १०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

उमेर, नाम वा जात सच्याउन सिफारिस गर्ने

  • रु. १० को टिकट सहितको निवेदन
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सम्वन्धित स्थानीय तहको सिफारिस

झ्याल नं. १०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

शान्ति सुरक्षा प्रदान गर्ने

  • लिखित वा मौखिक निवेदन

झ्याल नं. १०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

 स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

आदिवासी/जनजाती/मधेसी/दलित प्रमाणित

  • निवेदन
  • गा.पा/न.पा.को सिफारिस
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कार्यरत कर्मचारी वा निजको परिवार भए सम्वन्धित कार्यालयको सिफारिस
  • बेजिल्लाको हकमा बसाइ सराइको प्रमाण

झ्याल नं. १०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

भारतीय पेन्सन नामसारीको सिफारिस

  • निवेदन
  • एकमात्र हकदार भएको व्यहोराको सम्वन्धित गा.पा./न.पा.को सिफारिस
  • मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • नाता प्रमाणित
  • हकदारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • एक भन्दा बढी हकदारहरु भए मन्जुरीनामा
  • पेन्सन पट्टाको फोटोकपी
  • पेन्सनपट्टा लगायतमा विविरण फरक परी संशोधन गर्नु परेमा विवरण फरक परेका सम्बन्धित कागजातहरु
  • आवश्यकता अनुसार प्रहरी सर्जमीन मुचुल्का

झ्याल नं. १०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

 

नोट:- सेवाग्राहीले सेवा लिन आउदा हरेक प्रमाण पत्रको सक्कल साथै ल्यायनु पर्ने छ ।

 


पछिल्लो अपडेट गरिएको : 2083-04-02 13:20:56

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा