Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

सैनिक पाेशाक सम्बन्धी जरूरी सुचना

2076-04-16

2076-04-16


सैनिक पाेशाक सम्बन्धी जरूरी सुचना
 
नेपाली सेनाकाे सकलदर्जाले प्रयाेग गर्ने विभिन्न किसिमका पाेशाकहरूमध्ये क्यामाेफ्लाइज कपडा स्थानीय वजारमा विक्रि वितरण गर्ने गरेकाे, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका वन रक्षक तथा केही निजी सुरक्षा कम्पनी।गार्ड, गैर सैनिक व्यक्तिहरुले समेत प्रयाेग गर्ने गरेकाे पाइएकाे छ । यसरी नेपाली सेनाले प्रयाेग गर्ने क्यामाेफ्लाइज कपडा अन्य गैर सैनिक व्यक्ति तथा निकाय, संघ, संस्थाहरूलाइ प्रयाेग नगर्न नगराउन तथा स्थानीय बजारमा समेत साे कपडा विक्रि वितरण नगर्नु नगराउनुहुन अनुराेध छ ।
यदि साे कार्य गरे गराएकाे पाइएमा नियमानुसार कारवाही हुने व्यहाेरा समेत सबैकाे जानकारीकाे लागिअनुराेध छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:40:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .