2075-12-25
2075-12-25
सन् २०१९ काे लागि २०७५।०९।२१ गते सम्म यस जिल्ला प्रशासन कार्यालय गाेरखामा हजकाे लागि अाबेदन दिएका सबै १३ जना २०१९ काे हजकाे लागि छनाैट भएकाे जानकारी नेपाल हज समितिकाे सचिवालयकाे च.नं १५८ मिति २०७५।१२।२४ गतेकाे पत्रानुसार प्राप्त भएकाे व्यहाेरा अनुराेध गर्दै यस कार्यालयबाट हजकाे लागि निबेदन दिनुभएका सम्पुर्ण निबेदकलाइ यहि २०७६।०१।०५ गते भित्र नेपाल हज समितिकाे सचिवालयकाे राष्ट्रिय वाणिज्य बैककाे खाता नं. ११३००००३९६०१ वा सनराइज बैक लि. काे खाता नं. ०२२०५२०६१३७०१००१ मा थप रू. १०००००।– अक्षरूपी एक लाख मात्र जम्मा गरी साेकाे भाैचर सक्कलै प्रति यस कार्यालयमा अनिवार्यरूपमा पेश गर्नुहुन अनुराेध छ । ताेकिएकाे समय भित्र प्राप्तहुन नअाएका हज यात्रीकाे भाैचर उपर कुनैपनि कारबाही नहुने जानकारी गराउदै यसबाट पर्ने असुबिधा तथा असर प्रति स्वयम व्यक्ति÷ हज यात्री नै जिम्मेवार हुने व्यहाेरा समेत जानकारी गराउदछाैँ ।