2076-09-04
2076-09-04
सन् २०२० काे लागि हजयात्रामा जान चाहनुहुनेहरूकाे लागि फारम भर्ने समय यहि मंसिर मसान्तसम्मकाे लागि रहेकाेमा हाल साे समय पाैष १५ गते सम्म थप गरिएकाे व्यहाेरा सम्बन्धित सबैमा अनुराेध छ । साे समय भित्र हज गर्न जान चााहने तथा फारम भर्न छुटेकाहरूले यथाशिघ्र हज सम्बन्धी फारम भर्नुहुन अनुराेध छ ।