2075-12-05
2075-12-05
यहि मिति २०७५।१२।०८ र ०९ गते शहिद लखन गाउँपालिका अन्तरगत घैरूङ तथा मनकामनामा क्रमशः बंशजकाे अाधारमा नयाँ नागरिकता वितरण सहितकाे एकिकृत घुम्ती शिविर सञ्चालन हनु गइरहेकाे हँदा शहिद लखन गा.पा. तथा अासपासका गा.पा. हरूका वासिन्दाकाे लागि अावश्यक कागजात सहित ताेकिएकाे स्थानमा सेवा लिन जानका लागि अनुराेध छ । साथै घुम्ती सेवाकाे पहिलाे दिन ०८ गते गाउँ पालिकाकाे कार्यालय घैरूङमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत रहेकाे हुनाले सराेकारवाला सम्पुर्णकाे सक्रिय सहभागिताकाे लागि हार्दिक अनुराेध गर्दछाैँ ।
जिल्ला प्रशासन कार्यालय गाेरखा ।