Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

घुम्ती शिविर सञ्चालन सम्बन्धमा

2075-11-15

2075-11-15


यहि मिति २०७५।११।१६, १७ र १८ गते गण्डकी गाउँपालिका अन्तरगतका विभिन्न स्थानहरूमा हुने बंशजकाे अाधारमा नयाँ नागरिकता वितरण सहितकाे एकिकृत घुम्ती शिविर सञ्चालन हनु गइरहेकाे हँदा गण्डकी गा.पा. तथा अासपासका गा.पा. हरूका वासिन्दाकाे लागि अावश्यक कागजात सहित गा.पा.ले ताेकेकाे स्थानमा सेवा लिन जानका लागि अनुराेध छ । साथै घुम्ती सेवाकाे पहिलाे दिन १६ गते फुजेलमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत रहेकाे हुनाले सराेकालवाला सम्पुर्णकाे सक्रिय सहभागिताकाे लागि हार्दिक अनुराेध गर्दछाैँ ।

जिल्ला प्रशासन कार्यालय गाेरखा ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:40:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .