Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

अत्यन्तै जरूरी सुचना – कार्यक्रम सञ्चालन गर्दा स्वीकृती तथा अनुमती लिनुपर्ने सम्बन्धी

2076-04-16

2076-04-16


     विभिन्न कार्यालयहरू तथा संघसंस्थाहरू समेतले यस जिल्लाभित्र सञ्चालन गर्ने सबै प्रकारका कार्यक्रमहरू गर्नुपूर्व सुरक्षा प्रवन्ध हेतु जिल्ला प्रशासन कार्यालयलार्इ जानकारी गराउनुपर्ने वा पूर्व अनुमति/स्वीकृति लिनुपर्ने हुन्छ।कतिपय कार्यालय र संघ/संस्थाहरूले कार्यक्रम सञ्चालन गर्नुपूर्व जिल्ला प्रशासन कार्यालयलार्इ आवश्यकता अनुसार जानाकारी गराउने वा अनुमति/स्वीकृति लिने गरेको नपाइएकोले अव आइन्दा कुनै पनि प्रकारको कार्यक्रम सञ्चालन गर्नु पूर्व अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गरार्इ आवश्यकता अनुसार पूर्व अनुमति/स्वीकृति लिएर मात्रै कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन सम्वन्धित सवैमा सूचित गरिन्छ । उल्लेखित प्रकृतिका कार्यक्रमहरूको सञ्चालनका लागि कार्यक्रम सञ्चालन स्थल उपलब्ध गराउने संघ/संस्था, व्यवसायी, कार्यालयहरू तथा सभाहल सञ्चालकहरूले समेत जिल्ला प्रशासन कार्यालयको पूर्व सहमति/अनुमित पत्र वेगर त्यस्ता कार्यक्रम सञ्चालन स्थल उपलव्ध नगर्नु/नगराउनु हुन समेत यो सूचना प्रकाशित गरिएको छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:40:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .