2081-12-13
2081-12-13
तस्बिर :
मिति २०८१/१२/१२ गते गोरखा जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयहरुमा रहेका सुचना अधिकारी र पत्रकारहरु विच अन्तरक्रिया कार्यक्रम सहित सूचना अधिकारीको बैठक प्रमुख जिल्ला अधिकारी श्री पुण्य विक्रम पौडैलज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।