Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता प्रतिलिपी शाखा

9 महिना अगाडी

2082-03-24

सेवाको

किसिम

सेवा प्राप्त गर्न आवश्यक कागजात र प्रक्रिया

सेवा लिने कोठा

सेवा लिन लाग्‍ने दस्तुर

सेवा लिन लाग्‍ने समय

जिम्मेवारी पदाधिकारी

गुनासो सुन्‍ने अधिकारी

नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

  1. नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • झुत्रो वा पुरानो नागरिकता प्रमाणपत्र वा सोको प्रतिलिपी ,
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,

झ्याल नं. १०३

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

  1. पतिको नामथर समावेश
  • A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति  ,
  • १३ अंक सहितको अनलाईन (Online)  दर्ता भएको विवाहदर्ता प्रमाणपत्रको सक्कल प्रति   ,
  • पतिको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रतिप,
  • सनाखतको लागि पति उपस्थित हुन नसक्‍ने अवस्थामा एकाघरको नातेदार (सासु,ससुरा,देवर,जेठाजु) र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति
  • नाताखुल्ने कागजात
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,

झ्याल नं. १०३

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

  1.  
    सम्बन्धविच्छेद भई पुन: माईती तर्फको थर, वतन कायम  गर्न आउनेको हकमा
  • A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • सम्बन्धित वडा कार्यालय बाट जारी १३ अंक सहितको अनलाईन (Online)  दर्ता गरिएको सम्बन्धविच्छेद दर्ता प्रमाणपत्रको सक्कल
  •  सम्मानित अदालतको फैसलाको सक्कल प्रति
  • माईतीतर्फको एकाघरको सनाखत गर्ने व्यक्ति(आमा, बाबु, दाजु, भाइ) र निजको नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति
  • सनाखत गर्ने व्यक्तिसँग नाता खुल्ने कागज / नाता प्रमाणितको सक्कल प्रति
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणपत्र सक्कल प्रति ,
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,

झ्याल नं. १०३

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

  1. बसाई सराई भई आएको हकमा
  • A4 Size को नेपाली कागजमा अनुसूची २ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिश,
  • सिफारिशमा अनिवार्य रुपमा छाप लगाएको र फोटो समेत प्रमाणित भएको हुनुपर्ने छ
  • पारिवारिक विवरण सहितको १३ अंकको अनलाईन (Online)  दर्ता गरिएको बसाई सराई दर्ता प्रमाणपत्रको सक्कल प्रति ,
  • जग्गाधनि प्रमाण पुर्जा(लालपुर्जा) को सक्कल प्रति,

लालपुर्जा नभएको अवस्थामा चाहिने थप कागजातहरु:

  • पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड, घर कर रसिद,
  • राष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा 
  • भूमिहिन / सुकुम्बासी परिचयपत्र
  • जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी
  • जग्गाधनि प्रमाण पुर्जा बैक तथा वित्तीय संस्थामा धितोमा राखी सक्कल जग्गाधनि दर्ता प्रमाण पुर्जा लिइ आउन सम्भव नभएमा सम्बन्धित बैक तथा वित्तीय संस्थाबाट लालपुर्जा धितोमा रहेको जनाई प्रमाणित गरिदिएको जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपी,
  • यस अघि नागरिकता लिएको भए सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट प्रमाणित अभिलेख पत्र,
  • भुँई (Background) रंग रातो नभएको, दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको, चश्मा नलगाएको, ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको, सैनिक पोशाक नलगाएको, हालसालै खिचेको २.५*३ से.मी साईजको फोटो २ प्रति,

झ्याल नं. १०३

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

  1. नागरिकता परित्याग
  • अनुसूची ९ बमोजिमको ढाँचामा निवेदन
  • नेपाली नगारिकताको प्रमाणपत्रको सक्कल प्रति
  • नेपाली राहदानीको सक्कल प्रति
  • विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकताको प्रमाणपत्र र राहदानी वा प्राप्त हुने अग्रिम जानकारी (No objection Letter )
  • व्यक्ति स्वयम् उपस्थित भए नागरिकता परित्यागको सनाखत गर्नु पर्नेछ यदि व्यक्ति विदेशमा भए सम्बन्धित कुटनीतिक नियोगबाट गरेको सिफारिस पत्र ।

झ्याल नं. २०२

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

  1. अभिलेख फेला नपरेको वा पुरानो नागरिकता पेश गर्न नसकेकोहरुको हकमा
  • नागरिकताको विवरण Central Citizenship Information Management System (CCIMS) संग भिडान गर्ने
  • नयाँ प्रक्रियाबाट नागरिकता प्रमाणपत्र जारी हुने प्रक्रियामा जाने

झ्याल नं. १०३

रु २० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:40:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .