Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

मुद्दा विपद् संघसंस्था शाखा 2082-03-24

संघ संस्था दर्ता तथा नविकरण

  • तोकिएको ढाँचा बमोजिमको निवेदन
  • साधारण सभाको निर्णय
  • पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • पदाधिकारीहरुद्वारा हस्ताक्षर गरिएको ३ प्रति प्रस्तावित विधान
  • स्थानीय तहको सिफारिस
  • पदाधिकारीहरुको चालचलन सम्बन्धि प्रहरी प्रतिवेदन
  • सम्वन्धित निकायको राय (आवश्यकतानुसार)

 

नविकरणको लागी थप:

  • संस्थाको पत्र
  • अघिल्लो आ.व.को लेखापरिक्षण प्रतिवेदन
  • संस्था दर्ता प्रमाणपत्रको सक्कल प्रति
  • कर चुक्ता प्रमाण पत्र
  • स्थानीय तहको सिफारिस

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

संघ संस्थाको विधान संशोधन

  • संस्थाको पत्र
  • साधारण सभाको निर्णय (दुइतिहाई)
  • संशोधन गर्नुपरेको कारण खुलेको तीन महले फाराम
  • संस्था नविकरण भएको प्रमाणपत्र

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

संघ संस्थाको शाखा खोल्ने स्वीकृती

  • संस्थाको पत्र
  • कार्यासमितिको निर्णय
  • संस्था नविकरणको प्रमाण
  • संस्थाको विधान एक प्रति
  • स्थानीय तहको सिफारिस

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

पत्रपत्रिका दर्ता

  • तोकिएको ढाँचा बमोजिमको निवेदन
  • सम्पादकको शैक्षिक योग्यताको प्रमाण पत्र
  • प्रकाशकले संपादकलाई नियुक्ति गरेको पत्रको प्रतिलिपि
  • छापाखाना दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • इजाजतपत्रको प्रतिलिपि
  • सम्पादकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

मुद्दा सम्वन्धि

ठाडो उजुरीको हकमा

  • पूर्ण व्यहोरा खुलेको निवेदन
  • निवेदकको नागरिकता वा पहिचान खुल्ने प्रमाण

 

अन्य मुद्दाको हकमा

  • प्रचिलित कानून बमोजिम

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

हातहतियारको इजाजत

  • तोकिएको ढाँचाको निवेदन
  • नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि
  • स्वीकृत चिकित्सकवाट निरोगिताको प्रमाणपत्र
  • चालचलन सम्वन्धि प्रहरी प्रतिवेदन

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

हातहतियार को इजाजत नविकरण

  • तोकिएको ढाँचामा निवदेन
  • इजाजत सक्कल प्रति

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

हातहतियारको इजाजत नामसारी

नामसारी (मृतकको हकमा)

  • अनुसूची-१ बमोजिम ढाँचाको निवेदन
  • निजको सबै भन्दा नजिकको हकदारको प्रमाण र त्यसको प्रतिलिपि
  • मृतकको मृत्यु दर्ता प्रमाणपत्र
  • नामसारी गरि लिनेको नागरिकताको प्रतिलिपि
  • नामसारी गरि लिनेको स्वीकृत चिकित्सकबाट जारी निरोगिताको प्रमाणपत्र
  • इज्जाजत पत्रको प्रमाण पत्र
  • नामसारी गरि लिनेको चालचलन सम्बन्धि प्रहरी प्रतिवेदन
  • अन्य हकवाला भए मन्जुरीनामा

नामसारी (मृतकको हकमा)

  • अनुसूची १७ बमोजिम ढाँचाको निवेदन
  • हक छोड्ने र लिनेको निवेदन
  • हक छोड्ने र लिने दुवैको नागरिकताको प्रतिलिपि
  • नामसारी गरि लिनेको हकमा स्वीकृत चिकित्सकवाट जारी निरोगिताको प्रमाणपत्र
  • नामसारी गरि लिनेको चालचलन सम्वन्धि प्रहरी प्रतिवेदन

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१

प्रकोप पिडितलाइ राहत वितरण गर्ने

  • निवेदन
  • घट्नाको रङ्गिन फोटो
  • गा.पा./न.पा.को सिफारिस
  • प्रहरी सर्जमिन मुचुल्काको सक्कल
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि

झ्याल नं. २०२

रु १० को हुलाक टिकट

कागजात पुगेको भए  सोही दिन

प्र.अ.  

कोठा नं ११०

(क)

 

स.प्र.जि.अ.

 कोठा नं २०५

प्र.जि.अ.

कोठा नं ३०१


पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:40:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .