मिति २०८२/०८/०४ गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यू सहित सहायक प्रमुख जिल्ला अधिकारी श्री नेत्र प्रसाद शर्माद्वारा जिल्ला प्रहरी कार्यालय, गोरखाको स्थलगत निरीक्षण सम्पन्न भयो।
मिति २०८२ कार्तिक २५ गते गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठद्वारा सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म हे.क्वा. गोरखाको अनुगमन सम्पन्न भयो ।
प्रमुख जिल्ला अधिकारी श्री रामु राज कडप्रमुख जिल्ला अधिकारी श्री रामु राज कडरियाज्यु र सहायक प्रमुख जिल्ला अधिकारी श्री चित्राङ्गत वरालज्यूबाट मिति २०८२ असार २५ गते जिल्ला प्रहरी कार्यालय गोरखाको निरिक्षण तथा अवलोकन सम्पन्न भयो ।रियाज्यु र सहायक प्रमुख जि
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को शुभकामना
गुनासो वा उजुरीको गर्नको लागि मलाई स्क्यान गर्नुहोस्।
निजामती दिवस २०८० को अवसरमा आयोजना गरिएको कार्यक्रम पश्चातको सामुहिक फोटो
आ.व. २०७९/८० मा जिल्ला प्रशासन कार्यालय, गोरखाले सम्पादन गरेको संक्षिप्त कार्य सम्पादन प्रतिवेदन प्रस्तुतीकरण तथा पत्रकार भेटघाट कार्यक्रम
गोरखा जिल्लामा रहेका पर्यटकिय स्थलहरु
मिति २०७९ पौष ०५ गते बसेको कार्यालय प्रमुखको बैठक
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको प्रभातफेरी कार्यक्रम २०७९ मंसिर ९ गते
मिति २०७९ भाद्र २२ गते बुधवारको दिन “निजामती सेवा दिवस २०७९” को अवसरमा आयोजित वृक्षरोपण कार्यक्रमको झलकहरु
मिति २०७९/०४/३० गते बसेको जिल्ला स्तरिय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना सम्वन्धी कार्यशाला गोष्ठीको केही तस्बिरहरु
जिल्ला प्रशासन कार्यालय, गोरखाको कार्यालय भवन
प्रमुख जिल्ला अधिकारी श्री शंकरहरि आचार्यबाट मिति २०७८ फाल्गुन ११ गते गण्डकी गाउँपालिकाको भुम्लिचोक प्रहरी चौकी उद्धाटन कार्यक्रम
प्रमुख जिल्ला अधिकारी श्री शंकरहरि आचार्यबाट मिति २०७८ फाल्गुन ७ गते शहिद लखन गाउँपालिकाको केन्द्र घैरुङमा प्रहरी चौकी उद्धाटन कार्यक्रम
प्रमुख जिल्ला अधिकारी श्री शंकरहरि आचार्यको अध्यक्षतामा मिति २०७८।०६।२० गते सूचना अधिकारीहरुको बैठक सम्पन्न
मिति २०७८।०६।०५ गते भएको कार्यालय प्रमुख बैठकका केही प्रतिनिधिमूलक तस्विरहरु
प्रमुख जिल्ला अधिकारी श्री शंकरहरि आचार्य ज्यूको स्वागतको केही प्रतिनिधिमूलक तस्वीरहरु
नवनिर्मित प्रशासन भवनकाे समुद्घाटन
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .