Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

Visit Nepal 2020 - Ministry of Home Affairs

वि.सं. २०७७ (सन् २०२०) मा साउदी अरबकाे मक्का मदिनामा हज गर्न जानकाे लागि आबेदन पेश गर्ने सम्बन्धमा ।

4 महिना अगाडी

2076-08-02


वि.सं. २०७७ (सन् २०२०) मा साउदी अरबकाे मक्का मदिनामा हज गर्न जानकाे लागि आबेदन पेश गर्नु हुन अनुराेध छ । साथै अावेदन यही मंसिर ३० गतेसम्म जिल्ला प्रशासन कार्यलयहरूमा पेश गर्न सकिने व्यहाेरा अनुराेध छ । विस्तृत जानकारीकाे लागि यस साइटकाे सुचना महलमा जानुहुन समेत अनुराेध छ ।

Attached Files