Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

Visit Nepal 2020 - Ministry of Home Affairs

नेपाल भ्रमण बर्ष २०२० को स्वागत तथा सुरुवात गर्नुहुन अनुरोध छ ।।।

2 महिना अगाडी

2076-09-15


आफ्नो कार्यालयमा तथा घर घरमा आज (2076/09/15) बेलुका तथा भोलि  (2076/09/16बिहान अनिबार्य रुपमा दिपावलि गरि नेपाल भ्रमण बर्ष २०२० को स्वागत तथा सुरुवात गर्नुहुन सम्पुर्ण कर्मचारि, कार्यालय, सुरक्षा निकाय, सङ्घ सस्था , जिल्ला बासिहरुमा अनुरोध छ ।। साथै नेपाल भ्रमणबर्ष 2020 लाइ सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन अनुरोध छ ।।।