Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

हज सम्बन्धी जरूरी सूचना ।

2 महिना अगाडी

2075-09-03


२०७६  सालमा साउदीकाे मक्का मदीनामा हजकाे लागि जान चाहाने जिल्ला वासीलार्इ  मिति २०७५।०९।२३ गतेसम्म कार्यालय समय भित्र यस कार्यालयमा अावश्यक कागजात सहितकाे फाराम भरी अावेदन दिनु हुन अनुराेध छ । विस्तृत विवरणकाे लागि संगैकाे attach file मा जानु हुन अनुराेध छ । 

Attached Files