Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

Visit Nepal 2020 - Ministry of Home Affairs

२१ अाैँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस सम्बन्धी अन्तरक्रिया

7 महिना अगाडी

2075-10-02


आज मिति २०७५/१०/०२ गतेका दिन २१ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवशको सन्दर्भमा आयोजित त्रिदिवशिय कार्यक्रमको अन्तिम दिन जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा आयोजित अन्तक्र्रिया कार्यक्रम समितिका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय गोरखाका नि. प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतामा जिल्लाका स्थानीय तहका प्रतिनिधि तथा जिल्लाका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीको उपस्थितिमा सम्मन्न भयो । उक्त कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय) का प्रमुख रामशरण आचार्य, जि.आ.का.ई. (शिक्षा) का प्रमुख राम प्रसाद आचार्य तथा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन)का ईन्जिनियर युवक श्रेष्ठ लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।