नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


लागु औषध

जिल्ला प्रशासन कार्यलय गोरखाको बैठक हलमा प्रमूख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टराईज्यूको अध्यक्षतामा लागु औषध ओसार पसार र दुरुपयोग विरुद्धका अन्तराष्ट्रिय दिवस २०१८(२६ जुन २०१८) सप्ताहव्यापी रुपमा मनाउने क्रममा दिवसको तेस्रो दिन आज मिति २०७५।०३।०८ गते जिल्लामा रहेका औषधी व्यवसायीहरुसंग लागु औषध निषेध गर्ने सम्बन्धमा छलफल गरियो । छलफलमा सामुहिक रुपमा व्यक्त भएका प्रतिवद्धता यस प्रकार छन ।

१) हामी लागु औषध बेच्दैनौ । पे्रस्क्रीप्सन बिना बेच्न नहुने औषधी हामी बेच्ने छैनौ ।

२) कसैले बेचेको पाइएमा प्रहरी र प्रशासनलाई सूचना दिएर सहयोग गर्छौ ।

३) गैर कानुनी रुपमा चलेको दर्ता नभएका औषधी पसल बन्द गर्न आवश्यक सहयोग गर्छौ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय