नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


लागु औषध दुरूपयोग

लागु औषध दुरूपयोग तथा ओसार पसार विरूद्धको अन्तरराष्ट्रिय दिवश

२६ जुन २०१८

अन्तरराष्ट्रिय नाराः

Listen first- Listening to children and youth is the first step to help them grow healthy and safe

क.     राष्ट्रिय नारा

·         स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धताः लागू औषध अपराध विरुद्धको ऐक्यवद्दता

ख. सबै सनेमा हलहरुमा सिनेमा प्रदर्शन हुनु अगावै र प्रदर्शनको बिचमा गृह मन्त्रालयको तर्फबाट प्रशारण हुने सन्देशः

·         लागु औषधको उत्पादन, सञ्चय, ओसारपसार, विक्रि वितरण तथा सेवन गर्नु अपराध हो । यस्ता गैर कानूनी गतिविधिमा आफु पनि नलागौं अरुलाई पनि लाग्न नदिऔ ।

·         लागु औषधको सेवले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य विग्रन्छ । यसको प्रयोगबाट आँफु बचौः परिवार, समाज र राष्ट्रलाई नै बरबाद हुनबाट जोगाऔं ।

ग. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत सबै मोवाइल फोन प्रयोगकर्ताहरुलाइ पठाइने सन्देश

·         लागु पदार्थको सेवनः गयो अमूल्य जोवन

·         लागू पदार्थको नशाः जीवनको दशा

घ. बक्तृत्वकला र कविता वाचन प्रतियोगिताका लागि शिर्षक

·         स्वच्छ जीवन उच्च विचारः लागू औषधको गरौं वहिष्कार

·         हामी सबैको आवाजः लागू औषध मुक्त समाज

ङ २६ जुनमा हुने प्रभातफेरीमा प्रर्दशन हुने प्लेकार्डका नाराहरुः

१. स्वस्थ, सवल र समृद्द नेपालको प्रतिवद्दताः लागू औषध अपराध विरुद्दको ऐक्यवद्दता

२. हाम्रो चाहानाः लागू औषध रहित, स्वस्थ र सुखी जीवनको कामना

३. लागु पदार्थको सेवनः गयो अमूल्य जीवन

४. लागू पदार्थको नशाः जीवनको दशा

५. लागू औषध त्यागौः स्वस्थ र सुखी जीवनतर्फ लागौं

६. लागू औषध सेवनले अकालमै जान्छ ज्यानः लागू औषधमुक्त समाज हाम्रो अभियान

७. लागू औषध अपराधः आर्थिक सामाजिक समृद्दिको अभिशाप

८. लागू औषध प्रयोगः जीवनको दुरुपयोग ।

९.  लागू औषध कारोबार एक पापः यस्ले दिन्छ समाज र प्रीयजनको घृण र सन्ताप

१०. लागू औषध लिने बानीः स्वास्थ्य र धनजनको हानी ।

११. सबै नेपालीको चाहनाः लागू औषध उत्पादन, अवैध ओसारपसार र सेवन रहित समाजको कामना

१२. लागू औषधले अकालमै लिन्छ ज्यानः यसलाई नियन्त्रण गर्ने हाम्रो अभियान ।

१३. लागू औषधको प्रयोगः सुन्दर भविष्यको दुरुपयोग ।

१४. लागू औषध सेवन नगरौ, आफु बचौंः अरुलाई पनि बचाऔ ।

१५. हाम्रो अभियानः लागू औषध रहित समाजको पहिचान ।

१६. लागू पदार्थ सेवन नगरौ सभ्य समाजको निर्माण गरौ ।

१७. सुन्दर जीवनको रहर, लागू औषध दुरुपयोग असर बारे नबनौ बेखबर ।

१८. लागू औषधको दुरुपयोगले बिस्तारै लिन्छ ज्यानः नियन्त्रण र रोकथाममा दिऔ ध्यान

१९. लागू औषध विरुद्धको  हाम्रो चाहनाः स्वास्थ्य र सुरक्षित समाजको कामना

२०. लागू औषध नगरौ ओसारपसारः बिग्रिन्छ तपाईको प्यारो घर संसार ।

२१. नबोकौ अपरिचितको झोला पोकाः तपाईलाई हुन सक्छ ठुलो धोका ।

२२. लागू औषध मुक्त जीवनः स्वच्छ, स्वस्थ र समुन्नत समाज ।

२३. लागू औषधले लिन्छ ज्यानः समाजमा कठै रहदैन पहिचान ।

२४. लागू औषधले बढाउछ व्यभिचारः त्यागौं यसलाई कायम राखौं नैतिकता र सदाचार

२५. लागू पदार्थको खेति र कारोबारः भताभुंग परिवार र बास हुन्छ कारागार

२६. स्वच्छ जीवन उच्च विचारः लागू औषधको गरौं वहिष्कार

२७. हामी सबैको आवाजः लागू औषध मुक्त समाज

२८. युवाहरुको आबाजः लागू औषध मुक्त समाज

२९ Let's Talk About against Drugs

३० You  Look Smart without Drugs

३१ Good Friends does not take Drugs

३२ Say Yes to life No to Drugs.

३३ A Narcotic Pill  Can  Kill .

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय