नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


ना.प्र.प.वितरण

यस गोरखा जिल्ला पालुङटार न.पा. वडा नं. साविक च्याङली गा.वि.स.मा निम्न मिति र समयमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण सम्वन्धी घुम्ती सेवा संचालन हुने भएकोले उक्त स्थानमा सेवा लिन पालुङटार न.पा. अन्तर्गत पर्ने सम्पूर्ण वडाहरुका सेवाग्राही उक्त स्थानमा गई सेवा सुविधा प्राप्त गर्नुहुन अनुरोध छ । मितिः २०७ बैशाख ७ गते र समयः (बिहान ८ः०० बजेदेखी बेलुका ५ः०० बजेसम्म)

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय