नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


ना.प्र.प.वितरण

यस गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं. ७ साविक लापु गा.वि.स.मा निम्न मिति र समयमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण सम्वन्धी घुम्ती सेवा संचालन हुने भएकोले उक्त स्थानमा सेवा लिन धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण वडाहरुका सेवाग्राही उक्त स्थानमा गई सेवा सुविधा प्राप्त गर्नुहुन अनुरोध छ ।

तपसिल ः

धार्चे गाउँपालिका वडा नं. ७ साविक लापु गा.वि.स., गोरखा

मितिः २०७४ माघ १२ र १३ गते

समयः (बिहान ८ः०० बजेदेखी बेलुका ५ः०० बजेसम्म)

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय