नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


राहदानी संबन्धमा


मिति २०७४/०६/२५ गते सम्म राहदानीको लागी यस जिल्ला प्रशासन कार्यालय गाेरखा मार्फत् अावेदन फाराम पेश गर्नु भएका सेवाग्राहीले अफ्नो राहदानी लिन जिल्ला प्रशासन कार्यालय गोरखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय