नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


प्रशासन शाखा

कोठा नं. १०५

यस शाखाबाट निम्न सेवा प्रवाह हुन्छ।

  1. दर्ता, चलानी
  2. विभिन्न किसिमका सिफारिस जस्तै - पारिवारिक विवरण, व्यक्ति प्रमाणित ।
  3. अादीवासी जानजाती/दलित/मुस्लिम/ पिछडिएकाे वर्ग प्रमाणित
  4. नाबालक परिचय पत्र जारी गर्ने
  5. हातहतियार दर्ता, नविकरण
  6. विवाह दर्ता
  7. कार्यालयकाे विवरण राख्ने, सुचना दिने
  8. मन्त्रालय तथा अन्य कार्यालबाट प्राप्त पत्रहरूकाे कामकाे फाछर्याैट गर्ने ।
     

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय