नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


कार्यालयको परिचय र उद्देश्य

परिचय

नेपालमा वि.सं. २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि चुस्त एवम् विकेन्द्रित प्रशासनको अवधारणा विकासित हुँदै गयो । सोहि बमोजिम नेपालको संविधान २०१९ अनुसार नेपाललार्इ १४ अन्चल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानिय प्रशासनलाइ विकेन्द्रित व्यवस्था अनुरूप सन्चालन गरी अाम नागरिकलार्इ सहज रूपमा सेवा प्रदान गर्न स्थानिय एैन २०२८ लागु भएपछि उक्त एैनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन सन्चालन गर्न प्रत्येक जिल्लामा प्रशासन कार्याल रहने व्यवस्था गरे अनुसार गोरखा जिल्लामा पनि जिल्ला प्रशासन कार्यालय स्थापना भएको हो ।

उद्देश्य

  • जिल्लामा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउधनको संरक्षण गर्नु
  • नेपाल सरकारको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा वितरण गर्ने, सेवालार्इ प्रभावकारी बनार्इ अाम जनतामा सुशासनकाे प्रत्याभूति गर्ने ।

 

 

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय